
Members Benefited by Insurance
हाम्रो संजाल

4th AGM

Members Benefited by Insurance

Group Member Meeting
श्रजनशील लघुुवित्त वित्तीय संस्था लि. नेपाल राष्ट्र् बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्री्य स्तरको संस्था हो । यो संस्था २०७५ साल कार्तिक महिना रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७५ साल फाल्गुण महिनाबाट नेपाल राष्ट्र् बैंक वित्तीय कारोबार गर्ने अनुमतिपत्र प्राप्त गरे अनुसार आफ्नो कारोबार सुचारु गर्दै आईरहेको छ । संस्था सिरहा जिल्ला गोलबजार न.पा. ७, चोहर्वा स्थित रहेको छ । संस्थाले ४ वटा जिल्ला (सिरहा, उदयपुर, सिन्धुली र महोत्तरी) गरी लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । यो संस्था श्रृजना सामुदायिक विकास केन्द्रबाट श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. मा परिवर्तित भएको हो । श्रृजना सामुदायिक विकास केन्द्रले २०५९ साल देखि लघुवित्त कार्यक्रम संचालन गर्दै आईरहेको थियो । कानूनी मान्यता : कम्पनी रजिष्टारको कार्यालयमा श्रजनशील लघुुवित्त वित्तीय संस्था लि. को नाममा दर्ता भएको (दर्ता नंं. २०१३३०/०७५/०७६) ने.रा. बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त (इजाजतपत्र नं. ने.रा.बैंक/ई.प्रा./ ‘घ’ वर्ग ९१/०७५/०७६) ... थप पढ्नुहोस्
Copyright © 2025 Shrijanshil Laghubitta Bittiya Sanstha Ltd. Design By Xelwel Innovation Pvt. Ltd.