श्रजनशील लघुुवित्त वित्तीय संस्था लि. नेपाल राष्ट्र् बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्री्य स्तरको संस्था हो । यो संस्था २०७५ साल कार्तिक महिना रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७५ साल फाल्गुण महिनाबाट नेपाल राष्ट्र् बैंक वित्तीय कारोबार गर्ने अनुमतिपत्र प्राप्त गरे अनुसार आफ्नो कारोबार सुचारु गर्दै आईरहेको छ । संस्था सिरहा जिल्ला गोलबजार न.पा. ७, चोहर्वा स्थित रहेको छ । संस्थाले ४ वटा जिल्ला (सिरहा, उदयपुर, सिन्धुली र महोत्तरी) गरी लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । यो संस्था श्रृजना सामुदायिक विकास केन्द्रबाट श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. मा परिवर्तित भएको हो । श्रृजना सामुदायिक विकास केन्द्रले २०५९ साल देखि लघुवित्त कार्यक्रम संचालन गर्दै आईरहेको थियो ।

 

कानूनी मान्यता :

  • कम्पनी रजिष्टारको कार्यालयमा श्रजनशील लघुुवित्त वित्तीय संस्था लि. को नाममा दर्ता भएको (दर्ता नंं. २०१३३०/०७५/०७६)
  • ने.रा. बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त (इजाजतपत्र नं. ने.रा.बैंक/ई.प्रा./ ‘घ’ वर्ग ९१/०७५/०७६)