Latest News नेपाल राष्ट्र बैकं बाट "घ" वर्गको इजाजत प्राप्त संस्था

परिचय

श्रजनशील लघुुवित्त वित्तीय संस्था लि. नेपाल राष्ट्र् बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्री्य स्तरको संस्था हो । यो संस्था २०७५ साल कार्तिक महिना रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७५ साल फाल्गुण महिनाबाट नेपाल राष्ट्र् बैंक वित्तीय कारोबार गर्ने अनुमतिपत्र प्राप्त गरे अनुसार आफ्नो कारोबार सुचारु गर्दै आईरहेको छ । संस्था सिरहा जिल्ला गोलबजार न.पा. ७, चोहर्वा स्थित रहेको छ । संस्थाले ४ वटा जिल्ला (सिरहा, उदयपुर, सिन्धुली र महोत्तरी) गरी लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । यो संस्था श्रृजना सामुदायिक विकास केन्द्रबाट श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. मा परिवर्तित भएको हो । श्रृजना सामुदायिक विकास केन्द्रले २०५९ साल देखि लघुवित्त कार्यक्रम संचालन गर्दै आईरहेको थियो ।   कानूनी मान्यता : कम्पनी रजिष्टारको कार्यालयमा श्रजनशील लघुुवित्त वित्तीय संस्था लि. को नाममा दर्ता भएको (दर्ता नंं. २०१३३०/०७५/०७६) ने.रा. बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त (इजाजतपत्र नं. ने.रा.बैंक/ई.प्रा./ ‘घ’ वर्ग ९१/०७५/०७६) ... थप पढ्नुहोस्

समूह कोष बचत
समूह कोष बचत

मासिक ५०० देखि १००० र पाक्षिक २५० देखि ५००

व्यक्तिगत बचत
व्यक्तिगत बचत

न्यूनतम मौज्दात रु. ५००/-

कल्याणकारी कोष बचत
कल्याणकारी कोष बचत

समूहको निर्णय अनुसार

बाल बचत
बाल बचत

मासिक रु.१००/- देखि रु.५००/-

उत्सव बचत
उत्सव बचत

मासिक रु. ५००/- देखि १०००/- ४%

महिला समृद्धि बचत
महिला समृद्धि बचत

मासिक रु. ५०० देखि रु १०००/-

श्रीजनशील बचत
श्रीजनशील बचत

मासिक रु.५००/-देखि रु.१०००/-

केन्द्र विकास कोष बचत
केन्द्र विकास कोष बचत

रकम रु.५/- देखि रु.५०/-

स्मार्ट फिक्स्ड डिपोजिट
स्मार्ट फिक्स्ड डिपोजिट

रकम रु.५०००/- देखि रु.२,००,०००/- सम्म